एनप्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमाल ठकुरी एमालेमा प्रवेश
मीता एफएम १०६ मेगाहर्ज निजी विद्यालय सञ्चालक तथा शैक्षिक व्यक्तित्व पाण्डव हमाल ठकुरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सन (एनप्याब्सन) का निवर्तमान केद्रीय अध्यक्ष हमाललाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो । एमालेको राष्ट्रिय भेलाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले




















