सिरहाको दुई क्याम्पसमा मतदान सम्पन्न आजै मतगणना गरिने
दुर्गा खनाल
सिरहाको ४ क्याम्पस मध्य २ वटा क्यामप्समा स्ववियु निर्वाचन भएको छ । दुबै क्याम्पसमा शान्त बाताबरण निर्बाचन सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो । जे .एस मुरारका बहुमुखी क्याम्पसको निर्वाचनमा ५६.२७ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार दुई हजार एक सय ४ बिद्यार्थी मध्ये एक हजार एक सय ८४ मत खसेको छ । त्यसैगरी सिरहहाको सुर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखी क्यामपस सिरहामा जम्मा–१ हजार ४१ मत मध्ये ५४२ मत खेसेको जानकारी निर्बाचन समितिले दिएको छ । सिरहामा ५२.६ प्रतिशत मत खसेको हो । दुबै कयाम्पसमा अहिले राती आठ बजेबाट मत गणना हुने बताइएको छ ।
गाउँदेखि विद्यालयसम्म स्वच्छता अभियान, ‘शान स्टेशन’ले बढाउँदै व्यवहार परिवर्तन
# मिता खबर
सिरहा । ‘घरघरको शान—स्वच्छता अभियान’ नारासहित सिरहामा सञ्चालन भइरहेको स्वच्छता तथा सरसफाइ अभियानलाई गाउँदेखि विद्यालयसम्म विस्तार गरिएको
सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा
# मिता खबर
यमुना खनाल सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत
सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा
# मिता खबर
यमुना खनाल सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत

प्रतिकृया दिनुहोस